वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व द्वितीया - २
४ चैत, २०८२
मिति २०८१-१२-०४ गतेको दिन घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेको कारण काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक निकायले आवश्यकता अनुसार बोलपत्रको मिति संशोधन गर्नु हुन यो सूचना जारी गरिएको छ ।