राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा द्वादशी - २७
२३ असोज, २०८२
आज मिति २०८२-०६-२२ गतेको दिन बिहान ११:०० बजेदेखि विद्युतीय खरिद प्रणालीमा File Upload सम्बन्धि समस्या देखिएका कारण उक्त समस्या समाधान नभए सम्म प्रणाली बन्द रहने सम्बन्धित सबैमा जानकारी गराउँदछौ ।साथै प्रणाली सुचारू भएपश्चात सोहि बमोजिमको म्याद थप हुने जानकारी गराउँदछौ ।