national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा नवमी - २४

खरिद कार्यको प्याकेजिङ्ग, स्लाइसिङ तथा समूह विभाजन गर्दा के कस्ता कुरामा ध्यान दिनु पर्छ ?

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३क बमोजिम प्याकेजिङ्ग तथा समूह विभाजन गर्दा खरिद गुरूयोजना प्रतिकूल नहुने गरी, प्रतिस्पर्धा सीमित नहुने गरी तथा अलग अलग रूपमा सम्पन्न गर्न सकिने प्रकृतिको निर्माण कार्यका लागि अधिकतम प्रतिस्पर्धा हुने हदसम्म छुट्टा छुटै रूपमा गर्न सकिन्छ ।साथै ऐ को नियम ३ बमोजिम एक आपसमा अन्तर्सम्बन्धित भई एउटै प्याकेजमा सन्चालन गर्नु पर्ने भएमा बाहेक प्रतिस्पर्धालाई सङ्कुचित र सीमित गर्ने गरी ठूला ठूला प्याकेज बनाई बोलपत्र आह्वान गर्नुहुदैन ।