राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा अष्टमी - २३
२७ चैत, २०८२
नेपाल सरकारद्वारा मिति २०८२-१२-२३ गते सोमबार बाट लागू हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने निर्णय गरिए संगै सम्पुर्ण सार्वजनिक निकाय स्वयम् आफैले आफ्नो निकायको बोलपत्र, आशयपत्र तथा शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम मिति सार्वजनिक बिदाको दिन नपर्ने गरि म्याद थप गर्नु हुन सम्बन्धित सबैमा जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ।